बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण
canadanepal.com · Tue Sep 08 10:52:20 GMT 2026

बाँके- लुम्बिनी प्रदेश सरकारले बाँकेमा सङ्घीयता कार्यान्वयन भएयता १५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ। पुल निर्माणपछि ग्रामीण तथा दुर्गम क्षेत्रका हजारौँ स्थानीयवासीको आवागमन सहज भएको सडक पूर्वाधार विकास कार्यालय, बाँकेले जनाएको छ।
कार्यालय प्रमुख चन्द्रबहादुर शाहका अनुसार निर्माण सम्पन्न भएका पुलबाहेक थप दुई वटा पुल निर्माणको अन्तिम चरणमा छन्। त्यस्तै, दुई वटा नयाँ पुल निर्माणका लागि बहुवर्षीय ठेक्कासमेत आह्वान भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)