स्वास्थ्य मन्त्रालयको आग्रहबारे चिकित्सक संघले भन्यो- अव्यवहारिक र अवैज्ञानिक
baahrakhari.com · Thu Apr 30 17:48:56 GMT 2026

काठमाडौं । स्वास्थ्य मन्त्रालयले शुक्रबार (वैशाख १८) सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरेपछि नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै लगातार तीन दिन बिदा परेको भन्दै शुक्रबार सार्वजनिक बिदा भए पनि ओपीडी सेवा सञ्चालन गर्न भनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)