पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाइ इन्धन मूल्य बढ्यो
gorkhapatraonline.com · Thu Apr 30 17:58:21 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची कायम गरेको हो ।
निगमका अनुसार पेट्रोलमा २ रुपियाँ घटेको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपियाँले मूल्य घटाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)