नेपाल हङकङसँग पराजित
nepalnews.com · Tue Sep 08 11:00:48 GMT 2026
काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।
जितको लागि हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा सब विकेट गुमाउँदै २४६ रनमा समेटियो। नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)