कोरला नाकाबाट पहिलोपटक नेपाल भित्र्याइयो फलफूल
onlinekhabar.com · Tue Sep 08 11:02:10 GMT 2026

२३ भदौ, मुस्ताङ । कोरला नाकाबाट फलफूल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीपछि रसुवा–केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफूल कोरला नाकातर्फ फर्काउन थालिएको हो । केरुङ नाकाबाट फिर्ता आएका फलफूलका कन्टेनर कोरला नाकास्थित लिजीमा आइपुगेपछि नेपाली कन्टेनरले नेपाल भित्र्याउन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)