नेपाल र तिब्बतका बाढीपीडितका लागि एप्पलले आर्थिक सहयोग गर्ने
clickmandu.com · Fri Aug 28 10:41:35 GMT 2026

एजेन्सी । विश्वकै अग्रणी प्रविधि कम्पनी एप्पलले नेपाल र तिब्बतमा हालै आएको विनाशकारी आकस्मिक बाढी र पहिरोबाट प्रभावितहरूको राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले सामाजिक सञ्जालमार्फत नेपाल र तिब्बतको यो दुःखद घडीप्रति गहिरो सहानुभूति प्रकट गर्दै सहयोगको प्रतिबद्धता जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)