२ अर्बको सडकलाई सरकारले ५ करोड बजेट छुट्ट्याएपछि बैठकमै रिसाए रास्वपा सांसद
setopati.com · Tue Jun 16 12:00:16 GMT 2026

दुई अर्ब लागत अनुमान भएको सडकलाई सरकारले ५ करोड बजेट छुट्ट्याएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद भुसाल रिसाएका छन्।
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत बजेटमाथिको छलफलमा भुसालले अर्घाखाँचीको सन्धीखर्क गोरुसिङ्गे सडकलाई बजेट कम दिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)