कर्मचारी आबद्ध संगठनका कार्यालय सरकारी भवनबाट हटाउन निर्देशन
nepalviews.com · Tue Jun 16 12:00:00 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू सात दिनभित्र हटाउन निर्देशन दिइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)