बाढीको जोखिम कायमै छ, निगरानी गर्दैछाैं: चिनियाँ दूतावास
reportersnepal.com · Fri Aug 28 10:43:23 GMT 2026

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सिमानामा हिमपहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको जानकारी दिएको छ । शुक्रबार चिनियाँ दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दुई देशका अधिकारीहरू जोखिमको निरन्तर निगरानीमा रहेको बताएका हुन् ।
‘हालैका दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फको एक सहायक नदीमा हिम–चट्टानको पहिरो गएको छ । पहिरोले नदी थुनेर सीमा नदीसँगै पहिरोले बनाएको ताल निर्माण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)