मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त
khabarhub.com · Tue Sep 08 11:12:23 GMT 2026

जनकपुरधाम – मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिएको छ।
गत आर्थिक वर्ष २०८२-८३ मा मधेस प्रदेशका जिल्लामा १५४ दशमलव ५५ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमण मुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)