भोटेकोशीमा बाढी : वीरबहादुरको एक कलले बचायो ३० परिवार
nagariknews.nagariknetwork.com · Tue Sep 08 10:57:38 GMT 2026

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसल जाँदै गर्दा एक्कासी ठूलो–ठूलो आवाज कानमा आएर ठोक्कियो। बाहिर आएर स्याँफ्रुबेँसीतर्फ हेर्दा उनको होसहवास नै उड्यो। उनले जीवनमा कहिल्यै नदेखेको दृश्य देखे।
भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो। त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)