चीनबाट आयो आपत्कालीन राहत सामग्रीको चौथो खेप
kendrabindu.com · Tue Sep 08 11:14:14 GMT 2026

काठमाडौं । चीनले नेपालका लागि पठाएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)