रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोमको निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरू
clickmandu.com · Tue Sep 08 11:14:34 GMT 2026

काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि बाढीप्रभावित रसुवाका विभिन्न क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ ।
डिस मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलसाट वनवेबले प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदान–प्रदानलाई निरन्तरता दिन निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)