इजरायलमा स्याहार केन्द्रका लागि ठूलो संख्यामा सहायक कामदार माग, मासिक तलब तीन लाख बढी
baahrakhari.com · Tue Sep 08 11:14:07 GMT 2026

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिहरूको स्याहारको लागि एक हजार ४६४ जना सहायक कामदार माग गरिएको छ ।
वैदेशिक रोजगार विभागले मंगलबार (भदौ २३ गते) एक सूचना प्रकाशित गर्दै जीटूजी प्रक्रियाबाट इजरायलमा कामदार पठाउन उक्त संख्यामा सहायक कामदार माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)