बाढीले केरुङ नाका बन्द भएपछि कोरलाबाट भित्रिए १० कन्टेनर फलफूल
himalpress.com · Tue Sep 08 11:19:34 GMT 2026

मुस्ताङ- उत्तरी कोरला नाकाबाट फलफूल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिन थालेका छन्।
यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीपछि रसुवा-केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफूल कोरला नाकातर्फ फर्काउन थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)