नेपालले ओमानसँग सेमिफाइनल खेल्ने
ekantipur.com · Tue Sep 08 11:11:10 GMT 2026
नेपालले ओमानसँग सेमिफाइनल खेल्ने
मलेसियामा भइरहेको प्रतियोगितामा नेपाल मंगलबार हङकङसँग १५ रनले पराजित भए पनि समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)