कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन अन्योलमा
barnanmedia.com · Tue Sep 08 11:16:42 GMT 2026

नेपाली कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन अन्योलमा परेको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनको कार्यतालिका परिवर्तन गरेसँगै जिल्ला र प्रदेश अधिवेशन अन्योलमा परेको हो। यसअघि जिल्ला र प्रदेश अधिवेशन हुने तय गरिएको मितिमा वडा र गाउँपालिका तथा नगरपालिका अधिवेशन हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)