यूटीएलको लाइसेन्स म्याद सकियो, ३१ अर्ब बक्यौता के हुन्छ अब ?
bishowkhabar.com · Tue Sep 08 11:20:50 GMT 2026

काठमाडौं– नेपाली दूरसञ्चार क्षेत्रको सबैभन्दा लामो प्रशासनिक, वित्तीय र कानुनी विवादको केन्द्र बनेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को आधारभूत टेलिफोन सेवाको १० वर्षे अनुमतिपत्रको म्याद सकिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७३ भदौ २० गते यूटीएललाई जारी गरेको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (BTSL-02) को अवधि २०८३ भदौ १९ गते पूरा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)