पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
khabarhub.com · Tue Sep 08 11:28:23 GMT 2026
काठमाडौं – मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।
जितको लागि हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २४६ रनमा समेटियो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)