जुनसुकै पार्टीका नेता कार्यकर्ता राजनीतिक सिक्न रुकुमपूर्व आउनुपर्छः–रिमा विश्वकर्मा
kathmandupati.com · Thu Jun 04 09:04:08 GMT 2026

रुकुमपूर्व– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् रिमा विश्वकर्माले जुनसुकै पार्टीले पनि राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन् ।
जिल्लाको भूमे गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनले नेपालको राजनीतिक इतिहास जान्न र राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)