राष्ट्र बैंकमा तीन डेपुटी गभर्नर बनाउन सांसदहरूको प्रस्ताव, एक जना बाहिरबाट
clickmandu.com · Tue Jun 16 12:16:00 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको संख्या थप गर्न सांसदहरूले राष्ट्र बैंक ऐनमा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।डेपुटी गभर्नरको संख्या थप गरी राष्ट्र बैंक बाहिरका विज्ञलाई डेपुटी गभर्नर नियुक्त गर्ने गरी संशोधन दर्ता गराएका हुन् ।
प्रतिनिधि सभामा दर्ता भएको ‘नेपाल राष्ट्र बैंक ऐन’ को संशोधन विधेयकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले डेपुटी गभर्नरको संख्या २ बाट ३ जना पुर्याउने गरी संशोधन हालेका हुन् । उनीहरूले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)