‘बोधि संवाद’ सुरु, अर्थतन्त्र सुधारदेखि सुशासनसम्म गहन बहस
nepalviews.com · Tue Jun 16 12:18:46 GMT 2026

काठमाडौं । Centre for Social Innovation and Foreign Policy (CESIF) ले आयोजना गरेको ‘बोधि संवाद (Bodhi Sambad)’ को पहिलो संस्करण काठमाडौंमा सुरु भएको छ ।
Hotel Royal Tulip Kathmandu मा आयोजित संवादले काठमाडौं उपत्यकाको ऐतिहासिक बौद्धिक परम्परालाई पुनर्जीवित गर्दै प्रमाणमा आधारित नीति बहसलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)