‘यो सरकारले बाटो बिराउँदा सडकबाटै खबरदारी गर्छौं’
ratopati.com · Tue Sep 08 11:34:23 GMT 2026

काठमाडौँ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसर । ठीक एक वर्ष अगाडि २०८२ भदौ २३ गते, यो क्षेत्र एउटा रणमैदानमा परिणत भएको थियो । आज त्यही स्थानमा जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । नेपाल सरकारका मन्त्री, सांसद, जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको उपस्थितिमा यो कार्यक्रम आयोजना भइरहेको थियो ।
हामीले केही जेनजीहरुलाई सोध्यौं- के देशमा साँच्चै परिवर्तन आयो ? आन्दोलनकारीहरुको आँखामा यो एक वर्षको अवधि कस्तो रह्यो ? के जेनजीले देशमै आफ्नो भविष्य देखेका छन् ? हामीले यी र यस्तै प्रश्नहरूको जवाफ खोज्यौं ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)