कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन
annapurnapost.com · Tue Sep 08 11:31:19 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन गरिएको छ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १६ देखि १९ गते नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्य तहगत अधिवेशनका कार्यक्रमको समयतालिका परिमार्जन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)