अमेरिकाले पठायो नेपालका लागि नयाँ कार्यवाहक राजदूत
barnanmedia.com · Tue Sep 08 11:24:53 GMT 2026

नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतका रूपमा मेगन बोल्डिन काठमाडौँ आइपुगेकी छन्।
मेगनले आगामी केही महिना कार्यवाहक अमेरिकी राजदूतका रूपमा काम गर्ने अमेरिकी दूतावासले फेसबुकमार्फत् जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)