शिक्षामन्त्रीको कार्यकक्षमा दुबईका चर्चित भ्लगर खालिद, भने- नेपालले यो संकट अवश्य जित्नेछ
nagariknews.nagariknetwork.com · Tue Sep 08 11:34:10 GMT 2026

नेपालमा आएको भीषण बाढीपहिरोबारे विश्व समुदायको ध्यानाकर्षण गराउन नेपाल आएका दुबईका विश्वप्रसिद्ध कन्टेन्ट क्रिएटर खालिद अल अमेरीले शिक्षामन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रभावित क्षेत्र त्रिशूली पुगेर स्थलगत अवलोकन गरेपछि मंगलबार मन्त्रालय पुगेर मन्त्री पोखरेलसँग भेट गरेका हुन्। भेटपछि सञ्जालमार्फत तस्बिर राख्दै अमेरीले शिक्षामन्त्री पोखरेलबाट नेपाली जनताको अदम्य साहस र पुनर्उत्थानको प्रेरणादायी कथा सुन्न पाएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)