एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
kendrabindu.com · Tue Sep 08 11:38:50 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार सेवा अवरुद्ध भएका क्षेत्रमा एनसेलले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।
बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई सघाउन र आपत्कालीन अवस्थामा सञ्चार सम्पर्क कायम राख्न कम्पनीले युटेलस्याटको ‘लो अर्थ अर्बिट’ प्रविधि प्रयोगमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)