जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)
khabarhub.com · Tue Sep 08 11:38:56 GMT 2026

पोखरा – गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि पक्राउ परेकाहरूको परिवार र आफन्तले पोखरामा मंगलबार प्रदर्शन गरेका छन् ।
मुद्दाको सुनुवाइ गर्न ढिलाइ भएको, एक वर्ष हुँदा पनि टुंगो नलागेको, देशमा राजनीतिक रजाइँ मात्र चलेको भन्दै उनीहरूले प्लेकार्डसहित पोखराको मुस्ताङचोक (जेन-जी चोक)मा प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)