नेपालले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो दर्जनबढी अत्यावश्यक उद्धार उपकरण तथा सामाग्री
baahrakhari.com · Tue Sep 08 11:38:19 GMT 2026

काठमाडौं । नेपाल सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको लागि एक दर्जनभन्दा बढी अत्यावश्यक उपकरण तथा सामाग्री अन्तर्राष्ट्रिय समुदायसँग मागेको छ ।
परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायसँग एक दर्जनभन्दा बढी अत्यावश्यक उपकरण तथा सामाग्री माग गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)