बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले फैसला सुनाउँदै विभिन्न प्रतिवादीलाई दोषी ठहर
barnanmedia.com · Tue Jul 07 22:05:39 GMT 2026

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले फैसला सुनाउँदै विभिन्न प्रतिवादीलाई दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दामा कसुर ठहर हुने आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)