बिजु पार्कीको निर्देशनमा चलचित्र ‘अन्तिम दाउ' को घोषणा
nepalsamaya.com · Tue Sep 08 11:44:47 GMT 2026

काठमाडौं। बिजु पार्कीको निर्देशनमा बन्ने नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ।
फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रको दुई फरक पहिलो झलक सार्वजनिक गर्दै निर्माण सुरु भएको जानकारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)