रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोमको नि:शुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरू
ictsamachar.com

काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ ।
डिस मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलसाट वनवेबले प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदान–प्रदानलाई निरन्तरता दिन निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)