रसुवामा हवाई तथा टनेल खोज–उद्धार जारी, हालसम्म ४ हजार ४० जना उद्धार
barnanmedia.com · Tue Sep 08 11:36:14 GMT 2026

नेपाली सेनाले रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।
नेपाली सेनाका अनुसार २०८३ भदौ २३ गते दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत थप २० जनाको उद्धार गरिएको छ । यससँगै हालसम्म हवाई साधनमार्फत उद्धार हुनेको संख्या ४ हजार ४० पुगेको छ । उद्धार गरिएकामध्ये ३ हजार ७५७ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)