बाढी प्रभावित क्षेत्रमा डिशहोमले दियाे निःशुल्क स्याटेलाइट इन्टरनेट
sutranews.com · Tue Sep 08 11:49:11 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि रसुवाका प्रभावित क्षेत्रमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । बाढीका कारण भदौ १० गते जिल्लाका विभिन्न क्षेत्रमा सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदानप्रदानलाई निरन्तरता दिन डिशहोमले यो पहल अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)