एनभीएलमा मधेसको पहिलो जित, खप्तडको खराब लय
baahrakhari.com · Tue Sep 08 11:48:24 GMT 2026
काठमाडौं । मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित दर्ता गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मधेसले खप्तड फाल्कोन्सलाई सोझो सेटमा निरास बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)