एसपीलाई धम्क्याउने जसपा नेता अशोक यादव पक्राउ
kendrabindu.com · Tue Sep 08 11:50:14 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक यादव पक्राउ परेका छन्। मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादव पक्राउ परेको पुष्टि गरेका छन् ।
यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत अपशब्द प्रयोग गर्दै धम्क्याएको आरोपमा पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)