फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
deshsanchar.com · Tue Jul 07 14:43:05 GMT 2026

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)