इजिप्ट विरुद्ध अविश्वसनिय पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा
deshsanchar.com · Tue Jul 07 18:09:57 GMT 2026
अर्जेन्टिनाले खेलको अन्ततिरको १३ मिनेट १५ सेकेन्डमा ३ गोल गर्दै इजिप्ट विरुद्ध अभुतपूर्व पुनरागमन सम्भव बनाएको छ। २-० ले पछि रहेको अवस्थामा अर्जेन्टिनाले ३-२ को जित निकाल्दै अविश्वसनिय पुनरागमन सहित क्वाटरफाइनलमा स्थान बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)