रसुवाको भोटेकोशी जलविद्युतको केबल टनेलमा एउटा शव फेला
nepallive.com · Tue Sep 08 11:57:48 GMT 2026

काठमाडौं – रसुवा जिल्लामा रहेको १२० मेगावाटको रसुवा-भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा एउटा शव फेला परेको छ।
मंगलबार आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला परेको नेपाली सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)