सवारीसाधनको दर्ता रोक्का गरिएकोमा नाडाले पूर्वाधार विकास मन्त्रालयलाई गरायो ध्यानाकर्षण
clickmandu.com · Tue Jun 16 12:44:53 GMT 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयमा अटोमोबाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको छ । सोमबार असार २ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री सुनिल लम्सालसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको हो ।
सो छलफलका क्रममा माननीय मन्त्री सुनिल लम्सालले नाडाकोतर्फबाट आएका जायज सुझावहरुका सन्दर्भमा सरकारले ऐन नै संशोधनगरी सहजीकरण गरि दिने आश्वासन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)