एनआरएनएद्वारा ५ करोडको राहत प्याकेज घोषणा
barnanmedia.com · Fri Aug 28 10:46:30 GMT 2026

त्रिशूली नदीमा आएको बाढी तथा बाढीपहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार, त्रिशूली बजारलगायतका प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी राहत सामग्री वितरण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)