बाढी प्रभावित रसुवामा डिशहोमद्वारा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा
arthadabali.com · Tue Sep 08 12:01:19 GMT 2026

काठमाडौँ / भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबको सहकार्यमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)