नेपाल भलिबल लिगमा मधेशको पहिलो जित, खप्तडको तेस्रो हार
annapurnapost.com · Tue Sep 08 12:01:53 GMT 2026
काठमाडौं: नेपाल भलिबल लिग (एनभिएल) मा मधेश वरियर्सले पहिलो जित दर्ता गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको मंगलबारको पहिलो खेलमा मधेश वरियर्सले खप्तड फाल्कन्सलाई ३–०को सोझो सेटमा पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)