टेक्सास इन्टरनेशनल सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’
kendrabindu.com · Tue Jun 16 12:52:01 GMT 2026

काठमाडौं । चाबहिलस्थित मित्रपार्कमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था टेक्सास इन्टरनेशनल सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा नेपालको उच्च माध्यमिक शिक्षा क्षेत्रमा गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आएको टेक्सास इन्टरनेशनललाई उक्त सम्मान प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)