म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
nagariknews.nagariknetwork.com · Tue Sep 08 11:58:06 GMT 2026

म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदी बेसिनमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय प्रणालीमा आवद्ध बनाउन सवस्टेशन बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)