बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क स्याटलाइट इन्टरनेट सेवा सुरु
sutranews.com · Tue Sep 08 12:07:46 GMT 2026

काठमाडाैं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउन थालेको छ ।आपत्कालीन अवस्थामा समेत सञ्चार सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले एनसेलले युटेलस्याटको लोअर्थ अर्बिट स्याटलाइटमा आधारित इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)