चिलिमे सुरुङमा फसेकाको जीवितै उद्धार हुने आशा, पावरहाउसको सुरक्षित स्थानमा खाद्यान्न र बत्तीको प्रबन्ध
clickmandu.com · Tue Sep 08 12:08:06 GMT 2026

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका श्रमिक तथा प्राविधिकहरूलाई जीवितै उद्धार गर्न सकिने गरी कामलाई तीव्रता दिइएको छ ।
आयोजना स्थलमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार हाल सुरुङभित्र करिब ९० मिटर दूरी पार गरी करिब २०० मिटर अगाडि रहेको पावरहाउस क्षेत्रसम्म पुग्ने प्रयास तीव्र पारिएको हो । यस आयोजनाका ६ कर्मचारी सम्पर्कविहीन रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)