संविधान खारेजीसम्मको सुझाव समेटिएको ‘बहस पत्र’ कहिले हुन्छ सार्वजनिक ?
ratopati.com · Tue Sep 08 12:11:15 GMT 2026

काठमाडौँ । संविधान संशोधन गर्ने हेतुले बहस पत्र तयार गर्ने कार्यदलले बनाएको प्रतिवेदन प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यलयलाई बुझाएको दुई महिना पुग्न लाग्यो, तर सरकारले सार्वजनिक गरेको छैन । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा चैत १६ गते ‘संविधान संशोधन बहस पत्र’ तयार कार्यदल गठन गरेको थियो ।
कार्यदलले २२ वटा औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सुझाव लिएर असार ३२ गते प्रतिवेदन बुझाएको थियो, तर प्रतिवेदन अध्ययनकै क्रममा रहेकाले उपयुक्त समयमा सार्वजनिक गरिने कार्यदलका संयोजक असिम शाहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)