विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव
khabarhub.com · Tue Sep 08 12:13:36 GMT 2026

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समितिले आज कपिलवस्तुमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापना र संरक्षणको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)