सिंहदरबारको दराजमा थुनिएको न्याय: भदौ २३ र २४ का ‘तीन प्रतिवेदन’माथि राजनीतिक ताला
lokaantar.com

गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहीद भएका युवाहरूको स्मृतिमा सरकारले जेनजी शहीद दिवस घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिएको छ ।
तर, यो बिदा न्यायको खोजीमा गरिएको इमान्दार प्रयास हो वा दण्डहीनताको इतिहासलाई ओझेलमा पार्ने राजनीतिक औपचारिकता मात्रै हो भन्ने गम्भीर प्रश्न अझै अनुत्तरित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)